• Follow Us On :
Technology

नेपालमै बसेर Free Domain चाहियो?

नेपालमै बसेर Free Domain चाहियो? कसरी लिने? नेपाल सरकारअन्तर्गतको Mercantile Communication Pvt. Ltd. ले सञ्चालन गरेको register.np बाट नेपाली नागरिकले .np domain पूर्ण रूपमा निःशुल्क लिन सक्ने सुविधा दिएको छ। […]