Yellow and black minimalist animated business advertising video (560 x 70 px)
Elon musk techpana work culture xpuiwrapo3

एलन मस्कले सिलिकन भ्यालीको कार्य संस्कृति (वर्क कल्चर) वासिङटन डीसीमा पनि भित्र्याएका छन् । अमेरिकी सरकारको कार्य कुशलता विभाग (डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी – डज) मा काम थालेको दुई हप्ता पनि नबित्दै मस्कले कार्यालयका लागि कर्मचारीले हप्तामा १२० घण्टा काम गर्नुपर्ने नयाँ नियम ल्याएका हुन् ।